• २०८३ जेष्ठ २९ गते शुक्रवार

दाङमा एक जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, दाङ । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन । घोराही उपमहानगरपालिका वडा नं.१९ तिर्साङ बस्ने ३३ वर्षीया शान्ति कामी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ।

घटना सम्बन्धमा थप अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस