• २०८३ बैशाख २० गते आइतवार

७७ वर्षिय वृद्धसँगको प्रेममा २० वर्षे युवती : डेटिङ एपबाट सुरु भएको चिनजान बिहेसम्म 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, लन्डन । प्रेममा उमेरले फरक पार्दैन । यो कुरालाई २० वर्षिया किशोरी विद्यार्थीले सावित गरेकी छिन् । म्यानमारबाट आएकी यी विद्यार्थी इङ्गल्याण्डका ७७ वर्षीय वृद्धसँग प्रेममा परेकी छन् र दुवैजना सकेसम्म चाँडो घर बसाउन चाहन्छन् ।

अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस