• २०८३ असार ७ गते आइतवार

नेता पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २१,दमौली । तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताउनुभयो ।

उहाँ तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित हुुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस