• २०८३ असार १४ गते आइतवार

कुशल भुर्तेलले बनाए चीनविरुद्ध ३५ बलमा शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । कुशल भुर्तेलले चीनविरुद्ध शतक प्रहार गरेका छन् । एशियन गेम्सको क्वायालिफायर्स अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा शतक प्रहार गरेका हुन् ।

शतक प्रहार गर्ने क्रममा कुशलले १२ छक्का र ३ चौका प्रहार गरेका थिए । यो टी-२० खेलमा कुशलको दोश्रो शतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १२ ओभरमा एक विकेट गुमाएर १७५ रन बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस