• २०८३ बैशाख २६ गते शनिवार

प्रधानमन्त्री कार्कीबाट शहिद स्मारक पुगेर श्रद्धाञ्जली व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले शहिद स्मारक पुगेर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति नमन व्यक्त गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस