• २०८३ असोज १३ गते मङ्गलवार

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन् ।

आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाई भेट गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस