• २०८३ जेष्ठ २३ गते शनिवार

बजेट: आयकर छुट सीमा १० लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको घोषणा गरेका हुन् ।

यसअघि यो सीमा ५ लाख थियो । त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो ।

त्यस्तै अर्थमन्त्री वाग्लेले ३६० वस्तुको अन्तशुल्क खारेज गरेको बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस