• २०८३ भाद्र १२ गते शुक्रवार

सडक सञ्जालसँग पुनः जोडियो रसुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं ।  भोटेकोशी बाढीले सडक सञ्जाल विच्छेद भएको रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ ।

काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएका हुन् । सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस