• २०८३ साउन २९ गते शुक्रवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११७ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २९, काठमाडौँ ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना घाइते 3 जना गण्डकी प्रदेश मृत्यु SI حام ٩٩ जना मिलि ನಿಂ್ರ साउन गते| २४ घण्टाको धाइते जना सवारी दर्घटना बागमती प्रदेश मृत्य ٩٩ जना घाइलो जना सदरपस्चिम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्य FL ใจ जना धाइतो τ जना घाइते 30 जना कोशी प्रदेश मृत्य १ુ৭ जना लुगिबिनी प्रदेश मत्य o जना धाइते २२ जना घाइ्ते १९ जना जम्मा मानवीय क्षति मृत्यु ২ जना घाइते मघेश प्रदेश मत्यु जना 996 जना धाइतो + २२ जना विस्वृत विस्वृतविवरणकमेनम... विवरण कमेनटमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, सुदूरपश्चिममा ८ जना, गण्डकीमा ५ जना र कर्णालीमा ३ जना घाइते भएका छन् ।

May be an image of blueprint and text

Sharing

प्रतिक्रिया दिनुहोस