• २०८३ बैशाख ७ गते सोमवार

ईश्वर कार्की प्रहरीको एआइजीमा बढुवा सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २९, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई रिक्त रहेको एआइजी पदमा बढुवा सिफारिश गरेको हो । तत्कालिन एआइजी दानबहादुर कार्की आइजीपीमा बढुवा भएको एआइजीमा कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस