• २०८३ भाद्र ११ गते बिहिवार

ओलीको रिहाइ माग्दै बानेश्वरमा मशाल जुलुस, सरकारविरुद्ध नाराबाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । राष्ट्रिय युवा संघ ले केपी शर्मा ओली को रिहाइको माग गर्दै बानेश्वर क्षेत्रमा मशाल जुलुस निकालेको छ। जुलुसमा सहभागी युवाहरूले ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ विरुद्ध समेत नाराबाजी गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस