• २०८३ असार ३ गते बुधवार

झापा–५ मा केपी ओली ९ हजार मतले अगाडि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, झापा ।  झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत गणना अनुसार अध्यक्ष ओलीले २१ हजार १६७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार १२ हजार ६६ मत ल्याएका छन् ।

ओली र अधिकारीबीचको मतान्तर ९ हजार १०१ को मतान्तर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस