• २०८३ जेष्ठ २२ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, दाङ ।  २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाललाई प्रहरीले पक्राउ गरेको छ ।

भुषालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस