• २०८३ असोज १२ गते सोमवार

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज ११,बागलुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस