• २०८३ जेष्ठ ६ गते बुधवार

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने निश्चित भएको छ । ४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा क्रियाशील छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस