• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुन तोलाको ४६ सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको २ लाख ८१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४६७० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस