• २०८३ बैशाख ६ गते आइतवार

युवराज सफल पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौं । युवराज पौडेल सफल पक्राउ परेका छन् ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका छन्। महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस