• २०८३ बैशाख १३ गते आइतवार

डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज के भयो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्कृय भएको छ ।

डा. भट्टराईको सचिवालयले केही प्राविधिक समस्या देखिएको जानकारी दिदै पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस