• २०८३ भाद्र ९ गते मङ्गलवार

देउवा र खड्काको निवेदन सर्वोच्चमा दर्ता, विहिबार सुनुवाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं ।  काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत पेश गरेको निवेदन दर्ता भएको छ ।

सोमबार देउवा र खड्काले अलग अलग पेश गरेको निवेदन सर्वोच्चमा दर्ता भएको र सुनुवाई भदौ ११ गते विहिबार हुने भएको हो । यस निवेदनमा सर्वोच्चले काँग्रेसको १५औं महाधिवेशनका गतिबिधि रोक्ने या जारी राख्न सक्ने बारे आदेश दिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस