• २०८३ भाद्र ९ गते मङ्गलवार

प्रतिनिधि सभाको आजको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं ।  आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस