• २०८३ भाद्र २७ गते शनिवार

मन्त्रिपरिषद्को बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि बेर अघि बैठक शुरु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस