• २०८३ जेष्ठ १८ गते सोमवार

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, रसुवा । प्रहरीले रसुवाबाट ४३ हजार डलरसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जादै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ बर्षिय सुशील गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ ।

प्रहरीले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस