• २०८३ कार्तिक २८ गते शुक्रवार

सुन तोलाको ३२ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३२ सयले बढेर तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस