• २०८३ जेष्ठ १६ गते शनिवार

विष्णु पौडेलको संयोजकत्वमा बन्यो एमालेको संबिधान संशोधन कार्यदल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । सचिवालय बैठकले एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

उनका अनसार कार्यदलका सदस्यमा रघुजी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा, केशब बडाल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस