• २०८३ भाद्र ७ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ७, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of phone and text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति ₹310 गते बिहान း၀၀ बजे सम्म मा.प.से. सिसिटिभी Co RED लाईट ७७ २८ तिর्र गति १४२ हर्न लेन अवस्था ठिक नमएको १८ ၃ ONE ONEWAY WAY २५ अन्य २६५ २४ घण्टे कारवाही संख्या ६४१ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CO 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस