• २०८३ जेष्ठ ९ गते शनिवार

काँग्रेसको लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रीत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमको मिति परिवर्तन गरेको छ यसअघि जेठ १४ र १५, २०८३ तय गरिएकोमा सो कार्यक्रम १८ र १९ जेठ, २०८३ मा सम्पन्न गर्ने गरि मिति परिवर्तन भएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

काँग्रेसले यसअघि सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भेला गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस