• २०८३ कार्तिक ३ गते सोमवार

कर्णाली प्रदेशको बजेट भाषण (प्रत्यक्ष प्रसारण)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, सुर्खेत। कर्णाली प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट । कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री विष्टले बजेट प्रस्तुत गर्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस