• २०८३ बैशाख १० गते बिहिवार

मन्त्रिपरिषदको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ ।

गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि पछिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस