• २०८३ बैशाख २८ गते सोमवार

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा-२ मा उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् । उनले बाहिर रहेर नै दलहरू र उम्मेदवारहरुलाई सघाउने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस