• २०८३ बैशाख ३१ गते बिहिवार

यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार सिफारिस समितिको मङ्गलबारको बैठकले पत्रकार दाहाललाई रु २५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार दाहाल २०६२÷६३ को आन्दोलनका घाइते हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस