• २०८३ बैशाख ९ गते बुधवार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस