• २०८३ असार ७ गते आइतवार

रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं ।  रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।

महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् ।

रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस