असोज ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको छ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा जारी छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।