• २०८३ भाद्र ४ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७८ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ४, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति 938 गते बिहान ξ:οο बजे सम्म मा.प.से. सिसिटिभी ६६ RED लाईट ६९ तिর गति ६६ हर्न लेन १४१ حول अवस्था ठिক नमएको ३५ ७५ ONE WAY अन्य २१ ६६३ २४ घ्टे कारवाही संख्या ११७८ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT c 103 (Emergency) vtpo@nepalpolice.gov.np gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस