• २०८३ बैशाख ४ गते शुक्रवार

मुगुमा सात दलले गराए उम्मेद्वारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । आगामी आसन्न फाल्गुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मुगु जिल्लामा सात दलका उम्मेदारहरुले मनोनयन दता गरेका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निवार्चन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।

निर्वाचनमा ऐटन कुमार मल्ल प्रगतिशिल लोक्तान्त्रिक पार्टी, खड्क बहादुर शाही नेपाली काग्रेस, चन्द्र बहादुर शाही नेपाली कम्युनिष्ट पार्टी, पूर्ण बहादुर रोकाया एमाले, बल बहादुर मल्ल राष्टिय प्रजातन्त्र पार्टी, भुवन टमटा रास्वपा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस