• २०८३ जेष्ठ २९ गते शुक्रवार

रेशम चौधरीले गराए कैलाली- १ बाट उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले कैलाली- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस क्षेत्रमा गत चुनावमा तत्कालिन नाउपाकी रन्जिता श्रेष्ठ विजयी भएकी थिइन् । यस पटक रेशम र उनकी पत्नी रन्जिताबीच विवाद भएपछि पार्टी विभाजन भएको छ । रन्जिताले तत्कालिन नाउपालाई प्रचण्ड नेतृत्वको नेकपामा विलय गराएकी छन् तर उनी आफु भने यस पटक चुनाव लडेकी छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस