• २०८३ बैशाख ६ गते आइतवार

पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका हुन् ।

उनी देशका विभिन्न स्थानमा भ्रमण तथा मठ मन्दिरको दर्शनका लागि जाने गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस