• २०८३ साउन २९ गते शुक्रवार

एमाले नेता बबन सिंह रास्वपामा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
साउन २, काठमाडौं । नेकपा एमालेका नेता बबन सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले सिंहलाई रास्वपामा प्रवेश गराएका हुन् ।

नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य समेत रहेका सिंह २०६४ को संबिधानसभा निर्वाचनमा रौतहट–१ वाट निर्वाचित भए पछि उनी चर्चामा आएका थिए, त्यसपछि उनी एमालेमा प्रवेश गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस