• २०८३ बैशाख ९ गते बुधवार

काँग्रेसको चुनावी ‘प्रतिज्ञा पत्र’ केन्द्रीय समितिबाट पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीको ‘प्रतिज्ञा पत्र’ सर्वसम्मत पारित गरेको छ ।

बुधबार सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको घोषणा पत्रको रुपमा रहेको ‘प्रतिज्ञा पत्र’ पारित गरेको हो । काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस