• २०८३ जेष्ठ ९ गते शनिवार

ताप्लेजुङबाट योगेशले पाएनन् टिकट, युवा संघका अध्यक्ष थेवे बने उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट युवा संघका अध्यक्ष थितिज थेवेलाई उम्मेदवार बनाएको छ ।

पार्टीका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेवेलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा ताप्लेजुङबाट भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका थिए । उनले २०८ मत अन्तरले जित हासिल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस