भदौ १, काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा कृषी, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘संङक्रामक पशु रोग (नियन्त्रण) बिधेयक, २०८३ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
