• २०८३ बैशाख ६ गते आइतवार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउसो २ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस