• २०८३ असार २ गते मङ्गलवार

आज कति छ सुनचाँदीको मुल्य ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं ।   नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर तोलाको ४९९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०१५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस