• २०८३ बैशाख २७ गते आइतवार

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेको राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

a

उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ -४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ । मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस