• २०८३ कार्तिक ३० गते आइतवार

सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना दिने भएको छ।

अस्पतालले सूचना जारी गर्दै निकालेर आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने व्यवस्था गरेको जानकारी दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस