• २०८३ जेष्ठ २८ गते बिहिवार

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।

दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ । त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आज एकता घोषणासभा हुने जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस