• २०८३ जेष्ठ ३० गते शनिवार

१२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस