• २०८३ बैशाख ९ गते बुधवार

गगन नेतृत्वको काँग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्त मा नियुक्त गरेको हो ।

a

गएराति सकिएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । केन्द्रीय समितिको बैठकपछि आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जादैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस