• २०८३ भाद्र २८ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १११, सिसिटिभिमार्फत ८५, रातोबत्तीमा १०१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ३६, लेन क्रसमा ३०, अवस्था ठिक नभएको २६, एकतर्फीमा ६ र अन्यमा ४६६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाणडौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५२८ गते बिहान ६:०० बजे सम्म मा.प.से सिसिटिभी RED लाईट १११ ሪር নির गति १०९ हर्न लेन १४२ ३६ अवस्था ठिक नमएको २६ ၃ ONE WAY अन्य ४६६ २४ घण्टे कारवाही संख्या १०११ Kathmandu Valley Traffic Police Office Ramshahpath, Ramshahpath,Kathmandu Kathmandu O 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

 

Sharing

प्रतिक्रिया दिनुहोस