• २०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैंठमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

तर प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्ष दलहरुले विरोध जनाएका छन् । विपक्षी दलको अवरोधपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस